Ad imageAd image

पीएनजीविरुद्ध आसिफ शेखको अर्धशतक

खबर खुराक
खबर खुराक २५ फाल्गुन २०७९, बिहीबार
0 Min Read
Aa

२५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा पपुवा न्युगिनी विरुद्ध नेपालको ओपनर आसिफ शेखले अर्धशतक पूरमा गरेका छन् ।

कुशल भुर्तेलसँग ओपनिङ गरेका उनले ४७ बलमा अर्धशतक पूरा गरेका हुन् । त्यसक्रममा उनले २ छक्का र ५ चौका हाने ।

आसिफले १६.२ ओभरमा रिले हेकुरेको बलमा छक्का प्रहार गर्दै एकदिवशीय अन्तर्राष्ट्रिय करिअरको आठौं अर्धशतक पूरा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्