Ad imageAd image

सुनको मूल्य तोलामा ५०० रुपैयाँ घट्यो

खबर खुराक
खबर खुराक २५ फाल्गुन २०७९, बिहीबार
0 Min Read
Aa

२५ फागुन काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ ।

आज तेजाबी सुनको मूल्य तोलाको एक लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलाको एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्