Ad imageAd image

सन्दीपले लिए चौथो विकेट, नेपाललाई आठौं सफलता

खबर खुराक
खबर खुराक २५ फाल्गुन २०७९, बिहीबार
0 Min Read
Aa

२५ फागुन काठमाडौँ ।  घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत  पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालका लागि सन्दीप लामिछानेले आठौं विकेट लिएका छन् ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको  पीएनजीले ४२ औं  ओभरको चौथो बलमा आफ्नो आठौं विकेट गुमाएको छ ।  सन्दीपले ४२ औं ओभरको अन्तिम बलमा रिले हेकुरेलाई २४  आउट गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्