Ad imageAd image

रेमिटलीबाट पठाएको पैसा अब आइएमई पे वालेटमा

खबर खुराक
खबर खुराक २६ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

२६ फागुन काठमाडौं । रेमिटलीबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटबाट पाउन सक्ने भएका छन् ।

रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइल फोनलगायत डिजिटल च्यानलहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको रेमिटलीबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधै दाबी गरी पाउन सकिने कम्पनीले जनाएको छ ।

यो सुविधाले ग्राहकलाई सहज तरिकाले विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम बिना झन्झट् प्राप्त गर्न मिल्ने उद्देश्यका साथ विस्तार गरिएको आईएमइले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्