Ad imageAd image

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
खबर खुराक २६ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

२६ फागुन काठमाडौँ  । नेपाल राष्ट्र बैंकले आज फागुन २६ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८७ पैसा र बिक्री दर १३१ रुपैयाँ ४७ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १३८ रुपैयाँ २९ पैसा र बिक्री दर १३८ रुपैयाँ ९२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ ५० पैसा र बिक्री दर १५६ रुपैयाँ २१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्