Ad imageAd image

विदेशी पर्यटकले गर्ने खर्च दोब्बर बढ्यो

खबर खुराक
खबर खुराक २८ फाल्गुन २०७९, आईतवार
0 Min Read
Aa

२८ फागुन काठमाडौं । नेपालमा विदेशी पर्यटकले गर्ने खर्च सात महिनामा दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सात महिनामा विदेशी पर्यटकले ३२ अर्ब २४ करोड रुपैयाँमा खर्च गरेका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी पर्यटकले १५ अर्ब ५४ करोड खर्च गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्