Ad imageAd image

एमाले प्रमुख सचेतकमा पदम गिरी मनोनित

खबर खुराक
खबर खुराक २८ फाल्गुन २०७९, आईतवार
0 Min Read
Aa

२८ फागुन काठमाडौं । नेकपा एमाले प्रमुख सचेतकमा पदम गिरी मनोनित भएका छन् ।

एमाले संसदीय दलका नेताका नेता केपी शार्म ओलीले गिरीलाई प्रमुख सचेतकको जिम्मेवारी लिएका हुन् ।

पर्वतबाट लगातार दोस्रो पटक चुनाव जितेका गिरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका करिब दुई महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत थिए ।

प्रतिक्रिया दिनुहोस्