Ad imageAd image

इरानले रुसबाट शक्तिशाली लडाकु विमान किन्दै

खबर खुराक
खबर खुराक २९ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

२९ फागुन काठमाडौं ।  इरानले रुसबाट सुखोई एसयू-३५ लडाकु विमान किन्ने भएको छ । इरानी सञ्चारमाध्यमका अनुसार दुई देशबीच यस विषयमा सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्