Ad imageAd image

शीतल निवासबाट विदा भइन् भण्डारी

खबर खुराक
खबर खुराक २९ फाल्गुन २०७९, सोमबार
0 Min Read
Aa

२९ फागुन काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट विदा भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्मै पुगेर भण्डारीलाई विदाइ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्