३० फागुन धनगढी । एक महिला अछाममा खैरो हहिरोइन सहित पक्राउ परेकि छन् ।जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ मंगलसेन बजारबाट लागु औषध (खैरो हिरोइनसहिन)सहित २८ वर्षिया महिलालाई पक्राउ गरिएको हो।
अछाम प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।प्रहरीका अनुसार आठ सय १० मिलिग्राम खैरो हिरोइनसहित महिला पक्राउ परेकी हुन्। आइतबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्