Ad imageAd image

सिकारीको भरुवा बन्दुक पड्किदा सल्यानमा एक किशोरको मृत्यु

खबर खुराक
खबर खुराक १ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

१ चैत सल्याण । सल्याणमा एक सिकारिको भारि बन्दुक पड्किदा एक किशशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जंगलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुकको गोली लागेर घाइते भएका चित्र बहादुर घाइते हुन पुगेका थिए ।

जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार घाइते चित्रबहादुरको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । गोली प्रहार गर्ने आइतेलाई प्रहरीले पक्रउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्