Ad imageAd image

चितुवाको आक्रमणबाट २ जना घाइते

खबर खुराक
खबर खुराक १ चैत्र २०७९, बुधबार
0 Min Read
Aa

१ चैत पोखरा। चितुवाको आक्रमणमा परेरबाट २ जना घाइते भएका छन् । आज बिहान पोखरा–१८ भकुण्डेमा चितुवा आक्रमणवाट दुई जना घाइते भएका हुन । बैदाम प्रहरीका अनुसार तुल्सीकुञ्ज कालिज फार्ममा चितुवा पसेको चितुवाले आक्रामण गर्दा सोही फार्ममा काम गर्ने २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र राजेश तिमिल्सीना घाइते भएका हुन् ।घाइते दुबैको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । दुवैजनाको अवस्था अहिले सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्