Ad imageAd image

चिनियाँ राष्ट्रपति सी रुसको राजकीय भ्रमणमा जाने

खबर खुराक
खबर खुराक ३ चैत्र २०७९, शुक्रबार
0 Min Read
Aa

३ चैत बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने भएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यसबारे जानकारी दिएकी हुन् । भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्