Ad imageAd image

उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु

खबर खुराक
खबर खुराक ३ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

३ चैत काठमाडौं । विहान १० बजे बाट सुरु भएको उपराष्ट्रपति निर्वाचन ३ बजे सकिएको हो। नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदान सकिएको केही समय पछि नयाँ बानेश्वरस्थित संसद् भवनमा नै मतगणना सुरु भएको हो ।

निर्वाचनमा ८२९ मत खसेको छ । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको छ । निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्