Ad imageAd image

उपराष्ट्रपतिमा जसपाका रामसहाय प्रसाद यादव निर्वाचित

खबर खुराक
खबर खुराक ३ चैत्र २०७९, शुक्रबार
0 Min Read
Aa

३ चैत काठमाडौँ । उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्