Ad imageAd image

शुक्रबार बिहान स्कुल बसको ठक्कर ३ वर्षीय बालकको मृत्यु

खबर खुराक
खबर खुराक ३ चैत्र २०७९, शुक्रबार
0 Min Read
Aa

३ चैत वीरगञ्ज। बाराको कलैयामा शुक्रबार बिहान स्कुल बसको ठक्कर ३ वर्षीय बालकको मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका-१ मोतीबागका विनोद साह सोनारका छोरा तीन बर्षीय कार्तिक साह सोनारको मृत्यु भएको हो ।

वीरगञ्ज स्थित गुरुकुल एकेडमीको ना २ ख ४२१० नम्बरको बसको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्