Ad imageAd image

प्रचन्डलाइ विश्ववासको मत दिने नदिने छलफलको लागि रास्वपाको बैठक बस्दै

खबर खुराक
खबर खुराक ५ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

५ चैत काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा छलफल गर्न पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

रास्वपाका प्रवक्ता मुकुल ढकालका अनुसार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजै (आइतबार) बिहान ११ बजे बसुन्धारामा बस्दैछ ।

‘बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा पनि छलफल हुने’ ढकालले भनेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी गरेका छन् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्