Ad imageAd image

डिप्लोमा इन फार्मेसीको शनिवार लिइएको लाइसेन्स परीक्षाको  नतिजा सार्वजनिक

खबर खुराक
खबर खुराक ५ चैत्र २०७९, आईतवार
0 Min Read
Aa

५ चैत काठमाडौँ । डिप्लोमा इन फार्मेसीको शनिवार लिइएको लाइसेन्स परीक्षाको  नतिजा सार्वजनिक भएको छ । २१ औँ नाम दर्ता परीक्षामा डिप्लोमा इन फार्मेसीमा १६.५० प्रतिशत उत्तीर्ण भएका छन् ।

परीक्षामा १ हजार ५८२ जना सहभागी भएका थिए । जसमा २६१ जना उत्तीर्ण भएका हुन् । परीक्षाका लागि १ हजार ६३४ जनाले आवेदन भरेका थिए  भने ५२ जना अनुपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्