Ad imageAd image

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय

खबर खुराक
खबर खुराक ५ चैत्र २०७९, आईतवार
0 Min Read
Aa

५ चैत काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको दिने तय भएको छ । त्यसको अघिल्लो दिन आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रधाानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्