Ad imageAd image

डिप्लोमा तहको परीक्षाको आवेदन फाराम खुल्यो (सूचनासहित)

खबर खुराक
खबर खुराक ८ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

८ चैत, काठमाडौं । राष्ट्रिय शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीको आवेदन फाराम खुला गरेको छ । परिषद्का आंगिक, साझेदार, सामुदायिक विद्यालय र निजीस्तरमा सञ्चालित शिक्षालयहरुमा डिप्लोमा इन इन्जिनियरिङ, फुड एण्ड डेरी टेक्नालोजी, सूचना प्रविधि, होटल मेनेजमेन्ट, एग्रिकल्चर, इन्टरप्रेनरसिप डेभलपमेन्ट तथा सोसियल वर्क्स कार्यक्रम प्रथम वर्षको आगामी वैशाख महिनामा सञ्चालन हुने परीक्षाका लागि आवेदन आराम खुला गरिएको हो ।

बुधबार प्रकाशित सूचनाअनुसार परीक्षार्थीले चैत २२ गतेभित्र आवेदन फाराम बुझाउनुपर्ने छ भने २९ गतेसम्म बिलम्ब शुल्क तिरेर पनि भर्न सकिन्छ ।

बुधबार प्रकाशित सूचनाअनुसार परीक्षार्थीले चैत २२ गतेभित्र आवेदन फाराम बुझाउनुपर्ने छ भने २९ गतेसम्म बिलम्ब शुल्क तिरेर पनि भर्न सकिन्छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्