Ad imageAd image

पर्वतको कुश्मा बजारमा हिजो बिहानै चितुवाको आतङ्क

खबर खुराक
खबर खुराक ९ चैत्र २०७९, बिहीबार
2 Min Read
Aa

९ चैेत पर्वत । पर्वतको कुश्मा बजारमा हिजो बिहानै चितुवा देखा पर्‍यो । चितुवा बजार छिरेको थाहा पाएपछि कुश्माबासी ‘बाघ आयो रे बाघ’ भन्दै तँछाडमछाड गर्दै कुश्मा नगरपालिका-४ भण्डारी टोलमा पुगे ।

प्रतिक्रिया दिनुहोस्