Ad imageAd image

आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
खबर खुराक १० चैत्र २०७९, शुक्रबार
2 Min Read
Aa

१० चैत काठमाडौँ । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ३३ पैसा र बिक्री दर १३१ रूपैयाँ ९३ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ८१ पैसा र बिक्री दर १४३ रूपैयाँ ४६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ६४ पैसा र बिक्री दर १६२ रूपैयाँ ०८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०८ पैसा र बिक्री दर ३६ रूपैयाँ २४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 131.33 131.93
EUR (EUROPEAN EURO)
1 142.81 143.46
GBP (UK POUND STERLING)
1 161.34 162.08
CHF (SWISS FRANC)
1 143.25 143.9
AUD (AUSTRALIAN DOLLAR)
1 88.19 88.59
CAD (CANADIAN DOLLAR)
1 96 96.44
SGD (SINGAPORE DOLLAR)
1 98.98 99.43
JPY (JAPANESE YEN)
10 10.01 10.05
CNY (CHINESE YUAN)
1 19.23 19.32
SAR (SAUDI ARABIAN RIYAL)
1 34.96 35.12
QAR (QATARI RIYAL)
1 36.08 36.24
THB (THAI BAHT)
1 3.85 3.87
AED (UAE DIRHAM)
1 35.76 35.92
MYR (MALAYSIAN RINGGIT)
1 29.73 29.86
KRW (SOUTH KOREAN WON)
100 10.22 10.27
SEK (SWEDISH KRONER)
1 12.73 12.79
DKK (DANISH KRONER)
1 19.17 19.26
HKD (HONG KONG DOLLAR)
1 16.73 16.81
KWD (KUWAITY DINAR)
1 429.08 431.05
BHD (BAHRAIN DINAR)
1 348.22 349.81

प्रतिक्रिया दिनुहोस्