Ad imageAd image

नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्दो क्रम

खबर खुराक
खबर खुराक १० चैत्र २०७९, शुक्रबार
0 Min Read
Aa

१० चैत काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्दो क्रममा रहेको छ । शुक्रबार थप दुई जना संक्रमित थपिएका छन् ।

२८९ जनाको पीसीआर परीक्षण गरिएकामा दुई संक्रमित पाइएका हुन् । बिहीबार एकैदिन १७ संक्रमित देखिएका थिए ।

शुक्रबार तीन जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २९ रहेको छ । २४ हजार ३६८ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्