Ad imageAd image

नबिल बैंकको तुर्माखाँद शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

खबर खुराक
खबर खुराक १२ चैत्र २०७९, आईतवार
0 Min Read
Aa

१२ चैत काठमाडौं । नबिल बैंकको तुर्माखाँद शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम गरेको हो ।

शुक्रबार कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको बैंकका शाखा प्रबन्धक गणेशबहादुर धामीले जानकारी दिए ।

६० जना विद्यार्थीलाई बचत, लगानी खर्च व्यवस्थापन, सेयर बजार, डिजिटल बैंकिङ, पारिवारिक बजेट आदिबारे जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्