Ad imageAd image

भूमिहीन सुकुम्बासीहरूले आज मंगलबार पनि माइतीघर मण्डलामा गरे प्रदर्शन

खबर खुराक
खबर खुराक १४ चैत्र २०७९, मंगलवार
0 Min Read
Aa

१४ चैत, काठमाडौं । भूमिहीन सुकुम्बासीहरूले आज मंगलबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

काठमाडौं महानगरपालिकाले एक हप्ताभित्र ठाउँ खाली गर्न दिएको निर्देशन खारेज हुनु पर्ने, पक्राउ परेका भूमि अभियन्ता रिहा गर्नु पर्ने माग राखेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले हिजो सोमबार पनि प्रदर्शन गरेका थिए ।

भूमि अभियान्ता हुकुमबहादुर लामा र नारायण परियारलाई प्रहरीले पक्राउ गरेर झुठो मुद्दा लगाएको उनीहरुको आरोप छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्