Ad imageAd image

काठमाडौँ आएका मिटरब्याजी पीडितहरू पशुपति धर्मशाला जान तयार

खबर खुराक
खबर खुराक १४ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

१४ चैत ,काठमाडौँ । तराईबाट आन्दोलन गर्न काठमाडौँ आएका मिटरब्याजी पीडितहरू पशुपति धर्मशाला जान तयार भएका छन् । सरकारको समन्वयमा मिटरब्याजी पीडित पशुपति धर्मशाला जान तयार तयार भएका हुन् ।

सोमबार काठमाडौँ आइपुगेका मिटरब्याजी पीडितहरुले खुलामञ्चको सडकमै रात काटेका थिए । वृद्धवृद्धा, महिला र वालबच्चासहित आएकालाई समस्या भएपछि पशुपति धर्मशाला जान तयार भएका छन् । मिटरब्याजी पीडितलाई उतै खान बस्ने सबै व्यवस्थासमेत गरिने बताइएको छ ।

म‌गलबार बिहान उनीहरु नक्सालसम्म पुगेर धर्ना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्