Ad imageAd image

कोशी प्रदेशले गर्‍यो बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरूको नतिजा प्रकाशन

खबर खुराक
खबर खुराक १६ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

१६ चैत ,काठमाडौँ । शिक्षक सेवा आयोग कोशी प्रदेशले बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरूको नतिजा प्रकाशन गरेको छ ।

शिक्षक सेवा आयोग नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने निम्नलिखित जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसारका देहायका उम्मेदवारहरूको बढुवा नामावली, शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ३४ को प्रयोजनका लागि प्रकाशित गरिएको हो ।

बढुवा सिफारिस समितिले गरेको बढुवा उपर चित्त नबुझेमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिन आयोगले आग्रह गरेको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्