Ad imageAd image

नेपाली क्रिकेट टोलीका पाँचजना खेलाडी सम्मानित (तस्विरहरु)

खबर खुराक
खबर खुराक १६ चैत्र २०७९, बिहीबार
0 Min Read
Aa

१६ चैत,काठमाडौं । नेपाली क्रिकेट टोलीका पाँचजना खेलाडी सम्मानित भएका छन् । फिनिक्स कलेज अफ म्यानेजमेन्टले बिहीबार ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई ५० हजार नगदसहित सम्मान गरेको छ ।राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको उपस्थितिमा उनीहरुलाई सम्मान गरिएको हो ।

Advertisement

प्रतिक्रिया दिनुहोस्