Ad imageAd image

आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
खबर खुराक १७ चैत्र २०७९, शुक्रबार
2 Min Read
Aa

१७ चैत ,काठमाडौँ । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ४५ पैसा र बिक्री दर १३२ रूपैयाँ ०५ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ०४ पैसा र बिक्री दर १४३ रूपैयाँ ४७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ३८ पैसा र बिक्री दर १६३ रूपैयाँ १२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 131.45 132.05
EUR (EUROPEAN EURO)
1 143.04 143.7
GBP (UK POUND STERLING)
1 162.38 163.12
CHF (SWISS FRANC)
1 143.69 144.35
AUD (AUSTRALIAN DOLLAR)
1 88.06 88.47
CAD (CANADIAN DOLLAR)
1 97.03 97.48
SGD (SINGAPORE DOLLAR)
1 98.95 99.4
JPY (JAPANESE YEN)
10 9.92 9.96
CNY (CHINESE YUAN)
1 19.1 19.19
SAR (SAUDI ARABIAN RIYAL)
1 35.02 35.18
QAR (QATARI RIYAL)
1 35.96 36.13
THB (THAI BAHT)
1 3.84 3.86
AED (UAE DIRHAM)
1 35.79 35.95
MYR (MALAYSIAN RINGGIT)
1 29.72 29.86
KRW (SOUTH KOREAN WON)
100 10.11 10.16
SEK (SWEDISH KRONER)
1 12.65 12.71
DKK (DANISH KRONER)
1 19.2 19.29
HKD (HONG KONG DOLLAR)
1 16.75 16.82
KWD (KUWAITY DINAR)
1 428.64 430.59
BHD (BAHRAIN DINAR)
1 348.61 350.2

प्रतिक्रिया दिनुहोस्