१७ चैत ,काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) का खेलहरु नेपालमा डिसहोमको प्रविधिमार्फत हेर्न पाइने भएको छ । डिश मिडिया नेटवर्कले ल्याएको इन्टरनेट प्रोटोकल बेस्ड आईपी टीभीमा एचडी क्वालिटीमा खेल हेर्न सकिने भएको हो ।
जसमा अन्र्तराष्ट्रिय सिरिजहरु जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदि पनि आफुले चाहेको समयमा हेर्न सकिने कम्पनीले जनाएको छ ।
लाईभ टिभीमा दैनिक विभिन्न स्र्पोटस्, सिरिज, मुभीहरु र रमाइलो टिभीमा एक्सक्युसिभ सिरियल भाग्य सिदुरको र आनन्दी संगै अन्य सेवा प्रदायककोमा उपलव्ध नभएको सर्ट टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी लगायत २०० भन्दा वढि टिभी च्यानलहरु हेर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्