Ad imageAd image

शहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौँ चरण अन्तर्गत मंगलवार दुई खेल हुँदै

खबर खुराक
खबर खुराक २१ चैत्र २०७९, मंगलवार
0 Min Read
Aa

२१ चैत ,काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौँ चरण अन्तर्गत मंगलवार दुई खेल हुँदैछन्  । लिग अन्तर्गत आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । दुवै खेल दिउँसो २ बजे शुरु हुनेछन् ।

च्यासल मैदानमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्