Ad imageAd image

नेपाली सेनाले गर्‍यो विभिन्न पदका लागि आवेदन आह्वान

खबर खुराक
खबर खुराक २४ चैत्र २०७९, शुक्रबार
0 Min Read
Aa

२४ चैत ,काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालयले प्राड, प्राविधिक, हवाई तथा विविध सेवातर्फका अधिकृत पदहरूको लागि दरखास्त आह्वान गरेको हो ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त माग गरिएको भर्ना सूचनामा उल्लेख छ ।

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमा गएर वैशाख ३० गतेसम्म अनलाइन दरखास्त दिन सक्नेछन् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्