Ad imageAd image

नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

खबर खुराक
खबर खुराक २७ चैत्र २०७९, सोमबार
0 Min Read
Aa

२७ चैत ,सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ । सरकारबाट बाहिरिएसँगै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको हो ।

प्रतिक्रिया दिनुहोस्