Ad imageAd image

रेबिजविरुद्धको खोप लगाइने अस्पतालहरुको सुचि

खबर खुराक
खबर खुराक १४ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

१४ वैशाख ,काठमाडौं । कुकुर टोक्यो भने रेबिजविरुद्धको खोप लगाउनुपर्छ । तर, यस्तो खोप कहाँ गएर लगाउने भनेर कतिपय मानिस अलमलमा परेको पाइन्छ ।

रेबिजविरुद्धको खोप सहज रुपमा नजिकैको स्थानीय स्वास्थ्य संस्थामा पाइँदैन । यद्यपि सरकारले सातै प्रदेशमा रेबिजविरुद्धको खोप पाइने जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यका सहित विभिन्न अस्पतालमा रेबिजविरुद्धको इम्युनोग्लोबुलिन खोप निःशुल्क लगाइन्छ ।

–शुक्रराज ट्रपिकल तथा सरुवा रोग
– कोशी अस्पताल
–जनकपुर प्रादेशिक अस्पताल
–नारायणी अस्पताल
– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान
–भरतपुर अस्पताल
– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
–लुम्बिनी अस्पताल
–सुर्खेत अस्पताल
–सेती प्रादेशिक अस्पताल

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्