Ad imageAd image

अर्घाखाँचीले सार्वजनिक बिदामा पनि कार्यालयल सेवा प्रवाह गर्ने

खबर खुराक
खबर खुराक १७ बैशाख २०८०, आईतवार
1 Min Read
Aa

१७ वैशाख ,अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सार्वजनिक बिदामा पनि कार्यालयले सेवा प्रवाह गर्ने भएको छ ।

सर्वसाधारणलाई अत्यावस्यक सेवा प्रदान गर्न सार्वजनिक बिदामा समेत कार्यालयले सेवा दिने लागेको हो । वर्षभरिका सरकारी विदामा कार्यालय सञ्चालन गरी नेपाली नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी मिना अर्याल द्वारा हस्ताक्षरित बिग्यप्तिमा उल्लेख छ ।

उनका अनुसार राजपत्रमा सेवाग्राहीलाई सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष व्यवस्था भए अनुसार तीनवटा कार्य सार्वजनिक बिदाका दिनमा समेत गरिने निर्णय भएको छ।एक वर्षमा रहेका १६ वटा पर्व र विभिन्न जयन्तीका अवसरमा हुने बिज्ञप्तीमा उल्लेख छ ।

May be an image of text

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्