Ad imageAd image

अस्मिता अधिकारीको ‘सुस्तरी सुस्तरी’को म्युजिक भिडियो सार्वजनिक

खबर खुराक
खबर खुराक २५ बैशाख २०८०, सोमबार
1 Min Read
Aa

२५ वैशाख, काठमाडौं । लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक बल बहादुर राजवंशीको स्वरमा ‘सुस्तरी सुस्तरी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा नग्मा श्रेष्ठ र प्रवीण डिसीको अभिनय छ ।

गीतमा नविन श्रेष्ठको शब्द तथा गीतलाई वरिष्ठ सङ्गीतकार नागेन्द्र श्रेष्ठले सङ्गीतवद्ध गर्नुभएको हो । गीतमा राहुल प्रधानको सङ्गीत संयोजन छ ।

यस्तै, दिनेश पराजुलीले छायाँकन गर्नुभएको यस भिडियोलाई अमृत चापागाईले सम्पादन गर्नुभ

- Advertisement -
Ad image

एको हो भने जस बहादुर याक्खा (जसु)को निर्देशनमा भिडियो तयार पारिएको हो।

प्रतिक्रिया दिनुहोस्