Ad imageAd image

टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प

खबर खुराक
खबर खुराक २८ बैशाख २०८०, बिहीबार
0 Min Read
Aa

२८ वैशाख,टोगां । टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेको छ ।

टोंगाको हिहिफोबाट ९५ किलोमिटर पश्चिम उत्तरपश्चिममा भूकम्प गएको हो । भूकम्प १६ः०२ मा र २१०.१ किलोमिटरको गहिराइमा गएको थियो । अमेरिकी सुनामी चेतावनी प्रणालीले भूकम्पपछि सुनामीको चेतावनी नरहेको बताएको छ ।

अहिलेसम्म कुनै हताहतीको खबर आएको छैन । यसबारे थप विवरण आउन बाँकी छन् । रासस

प्रतिक्रिया दिनुहोस्