२८ वैशाख, बुटवल । उत्तर अमेरिकाको रियो ग्राण्डे नदीको किनार हुँदै अमेरिका जाँदै गरेका मानिसहरु । पछिल्लो समय मेक्सिको हुँदै अमेरिका छिर्ने आगन्तुकलाई अमेरिकाले कडाई गरेको छ । विश्वका विभिन्न देशबाट मेक्सिको पुगेर त्यहाँबाट पैदल हुँदै जाेखिमपूर्ण यात्रा गर्दै अमेरिकी सीमा क्षेत्रमा पुग्ने गरेका छन् ।
अमेरिकाको रियो ग्राण्डे नदीको किनार हुँदै अमेरिका जाँदै गरेका मानिसहरु

प्रतिक्रिया दिनुहोस्