Ad imageAd image

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आराेपमा एकजना पक्राउ

खबर खुराक
खबर खुराक १० जेष्ठ २०८०, बुधबार
0 Min Read
Aa

१० जेठ, उदयपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-६ सालबोटे बस्ने २३ वर्षीय पुर्ण बहादुर मगरलाई  प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती किशोरीलाई गत शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्