Ad imageAd image

धनगढीको बेहडाबाबास्थित तालमा डुबेर एक जनाको मृत्यु

खबर खुराक
खबर खुराक १६ जेष्ठ २०८०, मंगलवार
0 Min Read
Aa
साङकेतिक

१६ जेठ, धनगढी । धनगढीको बेहडाबाबास्थित तालमा डुबेर एक जनाको ज्यान गएको छ ।

आज बिहान ५ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर-१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको हो । मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्