Ad imageAd image

एनएमबि बैंकमा लुटपाट : कति रकम लुटियाे भन्ने खुलेको छैन

खबर खुराक
खबर खुराक १६ जेष्ठ २०८०, मंगलवार
0 Min Read
Aa

१६ जेठ,काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिएको छ ।

उनका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्