Ad imageAd image

नाइजेरियामा डुंगा पल्टिँदा १०३ जनाको मृत्यु

खबर खुराक
खबर खुराक ३२ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

३२ जेठ, अबुजा । नाइजेरियामा डुंगा पल्टिँदा १०३ जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियामा विवाहबाट फर्केका मानिस सवार डुंगा पल्टिँदा १०३ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्