Ad imageAd image

बागलुङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु

खबर खुराक
खबर खुराक ६ असार २०८०, बुधबार
0 Min Read
Aa

६ असार, बागलुङ । बागलुङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृतक दुवैको सनाखत भएको छैन । मृतक दुवै पुरुष रहेका छन् ।

गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जिप काठेखोला गाउँपालिका–५ स्थित मध्यपहाडी लोकमार्गबाट करिब ५०० मिटर तल खसेको हो ।

प्रतिक्रिया दिनुहोस्