Ad imageAd image

आज अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

खबर खुराक
खबर खुराक ६ असार २०८०, बुधबार
0 Min Read
Aa

६ असार, काठमाडौ । आज अन्तर्राष्ट्रिय योग दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।

संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्