Ad imageAd image

सैनिक कल्याणकारी भवनमा आगलागी, कति भयाे क्षति ?

खबर खुराक
खबर खुराक ७ असार २०८०, बिहीबार
0 Min Read
Aa

६ ,असार।

असार ६ गते  काठमाडौं महानगरपालिका-२२ स्थित सैनिक कल्याणकारी भवनमा मंगलबार राति आगलागी भएको छ ।

आगलागीबाट भवनको दोस्रो तलामा रहेको छिरिङ डोल्कर गुरुङ र छिरिङ ओङ्मा गुरुङको रेडिमेन्ट होलसेल कपडा पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा पसलमा रहेको कपडाहरु पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगो राति नै निभाइएको थियो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्