Ad imageAd image

रविनाले बर्षाै एक्लै बसेर सन्तानलाई खुसी दिइन्, त्यो पैँचो अहिले आयुषमान र आशिरमानले तिरे

खबर खुराक
खबर खुराक १० असार २०८०, आईतवार
1 Min Read
Aa
१० , असार ।
आमाकाे  बिहे गराएका सन्तानहरू आयुषमान र आशिरमान खुसी  छन् ।  रविना देशराजको बिहे गराएका छोराहरू भन्छन्–” आमाको खुसी खोजेका हौँ “।
एकल महिलाले दोस्रो विवाह गर्नु हुँदैन भन्ने समाजमा हामीले आमाको विवाह गरिदियौँ “हामीले ममीको खुसी खोजेका हौँ । मैले यसअघि पनि भन्दै आएको छु, हरेक मान्छे हरेक समय खुसी भएर बाँच्न पाउनुपर्छ ।
 रविनाले आफ्ना सन्तानलाई हुर्काइन्, पढाइन् । उनीहरू अहिले आ–आफ्नो करिअरमा छन् । जसरी रविनाले  बर्सौं सम्म् एक्लै बसेर सन्तानलाई खुसी दिइन्, त्यो पैँचो अहिले आयुषमान र आशिरमानले तिरे ।
आफ्नो आमा जीवित हुदा- हुदै कान्छि आमा भित्र्याउने बाऊको विरुद्ध” चुइक्क बोल्न नसक्ने “नामर्द- नामर्दी” हरूले – अहिले “एक दुख सुख  गरेर एकल आमा भएर  सबै जिम्मेवारिहरू पूर्ण रूपमा सकेर परिवारलाई व्यवस्थित र खुसी बनाई आफ्नो पनि खुसी रोजेकि  देसराज श्रेस्ठ ज्युको बिबाह लाई लिएर सकारात्मक र नकारात्मक दुबै कुरा गर्ने समाजमा  दे खिए पनि धेरैको  सकारात्मक सन्देश र शुभकामना  दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्