Ad imageAd image

बढ्यो सुनचाँदिको मुल्य

खबर खुराक
खबर खुराक १० असार २०८०, आईतवार
1 Min Read
Aa

१० असार, काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको छ ।

आज सुन तोलामा एक लाख १० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलामा एक लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

- Advertisement -
Ad image

त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । आज तोलामा एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्