Ad imageAd image

सभामुख देवराज घिमिरेले संसद बैठकमा पत्रिका नपढ्न रुलिङ नै गरे

खबर खुराक
खबर खुराक १० असार २०८०, आईतवार
0 Min Read
Aa

१०, असार।

सभामुख देवराज घिमिरेले संसद बैठकमा पत्रिका नपढ्न रुलिङ गरेका छन् ।

आइतबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मन्त्रालयगत बजेटमा उठेको प्रश्नहरुको जवाफ दिइरहेका थिए । त्यसक्रममा सांसदले पत्रिका पढिरहेको देखेपछि सभामुख घिमिरेले  बैठकमा पत्रिका नपढ्न  सरकारको ध्यानाकर्षण गरेका हुन् ।

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्