Ad imageAd image

महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

खबर खुराक
खबर खुराक १० असार २०८०, आईतवार
0 Min Read
Aa

१०, असार ।

महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
प्रतिनिधि सभामा आर्थिक वर्ष २०७८/७९ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रतिवेदन पेस गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्