Ad imageAd image

कोरिया जान नपाएको भन्दै धर्ना

खबर खुराक
खबर खुराक १० असार २०८०, आईतवार
0 Min Read
Aa

१०, असार ।

कोरिया जान नपाएको भन्दै नेपाली कामदारहरूले ईपीएस कोरिया शाखामा धर्ना दिएका छन्।  कोरियामा ५ वर्ष बसेर फर्किएर आएकाहरूले पुनः जान नपाएको भन्दै ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालयमा धर्ना दिएका हुन्।

परीक्षा दिएर पास भएको तर कोरिया जान नपाएको भन्दै उनीहरूले धर्ना दिएका छन्। धर्नाको क्रममा झडपको अवस्था सिर्जना भएको छ।

प्रतिक्रिया दिनुहोस्